FAQs Complain Problems

मेयङलुङ स्तम्भ

Read More

म्याङलुङ्ग

Read More

च्याब्रुङ नाच

Read More

सन्क्षिप्त परिचय

२०७१ साल बैषाख २५ को मन्त्रीपरिषदको निर्णयबाट ७२ वटा नगरपालिका कार्यन्वयन गर्ने निर्णय संगै यस म्याङलुङ्ग नगरपालिका साविकका म्याङलुङ्ग, तम्फुला, साब्ला, पिप्ले, जिरिखिम्ती र आम्बुङ्ग गाविस सहित ६ वटा गाविसहरु समायोजन भई २०७१ जेष्ठ ०५ गतेबाट विधिवत रुपमा उद्घाटन भई कार्यान्यनमा आएको हो । यस नगरपालिकाले पुर्वमा खोरुंगाखोला , पश्चिमा पिगुवा खोला, उत्तरमा संखुवासभा जिल्ला र दक्षिणमा तमोर नदी (पाँचथर जिल्ला) लाई छोई तेह्रथुम जिल्लालाई दुई भागमा बिभाजन गरेको छ । नेपालको संबिधान, २०७२ को मा भएको ब्यवस्था अनुसार देश संघियतामा गै सकेको अवस्थामा नेपाल सरकारले यस नगरपालिका लागी पुनःसंरचनाको क्रममा यस